Category: Uncategorized

जीवन के हो ?

June 1, 2021
जीवन गतिशीलता हो, यद्यपि अपरिभाषित छ । जीवनको स्रोत पिता माता देखिन्छन् । विचार गर्ने हो भने जीवनको न त स्रोत वा उद्गम देखिन्छ न सुरुवात न कुनै पूर्णाहुति ।...