निशुल्क परामर्श

परामर्श सेवापक्षीले नेपाल टेलिकमको नम्बरबाट मिस्डकल गर्नुभएमा कलब्याक गरिनेछ
मनोसामाजिक परामर्श मेरो एक नितान्त वैयक्तिक प्रयास हो । परामर्श सेवापक्षीले नेपाल टेलिकमको नम्बरबाट मिस्डकल गर्नुभएमा कलब्याक गरिनेछ । परामर्शदाता र सेवापक्षी बीचको सम्बाद गोप्य रहनेछ । आफ्नो समस्या निसङ्कोच व्यक्त गरेमा परामर्शदाताबाट आपूफ्मा अर्न्तनिहित ज्ञान र सीपको सहायताले समस्या समाधान गर्न प्रयत्न गरिनेछ ।